पोखरा उद्योग वाणिज्य संघको खुल्ला सदस्यमा को को बिजयी भए ?
भदौ ३० पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य खुल्लातर्फको मतगणना सकिएको छ । खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८ र भीम गौतम १४३९ पपुलर मत ल्याएर बिजयी भएका छन् ।
त्यस्तै, टिकाराम सुवेदी (माधव) …