सिकेको सीपलाई व्यवहारमा उतार्न सक्नुपर्छ ः महाप्रबन्धक श्रेष्ठ
भक्तपुर, नगरकोट ।
नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले कर्मचारीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गरेका छन् । नेपाल खानेपानी संस्थान तालिम शाखाद्धारा आयोजित ४ दिने पानी परीक्षण तालिमको शुभारम्भ गर्दै महाप्रबन्धक श्रेष्ठले संस्थानका उपभोक्ता शिक्षित एवं धेरै विषयका जानकार भएकाले सोही अनुरुप कर्मचारीमा निखारता र आधुनिक …