‘फिस्टेल एसइई कप २०८१’ हुने
पोखरा ।
पोखरा १७, तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही जेठ ७ गतेबाट ९ गतेसम्म फिस्टेल एसइई कप २०८१ सञ्चालन गर्ने भएको छ । एसइई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरूलाई लक्षित गरी सो प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ ।
प्रतियोगितामा छात्रतर्फ सेभेन ए साइड …