खानेपानी संस्थानले उपभोक्ताको हितमा रकम खर्च गर्छ : महाप्रबन्धक ढकाल
पोखरा, ११ चैत ।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताको हितमा रकम खर्च गरिने बताएका छन् । संस्थानले नेपाल सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजना मार्फत् लगानीको वातावरण सिर्जना गरिनेमा जोड दिएका हुन् । महाप्रबन्धक नियुक्त भएपछि पहिलो भ्रमण पोखरा निस्केका ढकालले सवैकर्मचारी संग भएको क्षमता उपयोग …