होटल प्रतिनिधि समाजले पर्यटकीय राजधानीलाई ध्यान दिन सक्नु पर्छ ः क्षेत्री
पोखरा ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पर्यटकीय राजधानी पोखरालाई होटल प्रतिनिधि समाजले सफल बनाउन सक्ने बताएका छन् । समाजको २५ औं साधारण सभा तथा १४ औं अधिवेशनको उद्घाटन गर्दै सहायक सिडियो क्षेत्रीले समूदायलाई सहयोग गरिरहेको होटल समाजलाई फरक उद्देश्य बोक्नेलाई नियन्त्रण गर्न डाटावेशमा व्यवसाय सञचालन गर्न …