लोक दोहोरी प्रतिष्ठान गण्डकीको साधारण सभा
पोखरा ।
पदमराज घिमिरे
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको छैटांै बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रीय अध्यक्ष प्राज्ञ प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त …