दयाशङ्कर पालिखे स्मृति पुरस्कारबाट श्रेष्ठ र मरणोपरान्त पौडेललाई सम्मान
चैत ४ पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’बाट पोखराका दुई पत्रकार सम्मानित भएका छन् । पोखरामा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार दीपेन्द्र श्रेष्ठ र दिवङ्गत पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त उक्त सम्मान प्रदान गरेका हुन् ।
प्रधानमन्त्रीले पत्रकार …