नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने १२ सवारी कारवाहीका लागि सिफारिस
साउन ६ पोखरा । नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अबधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सवारी साधनलाइ कारबाहीको लागि सिफारिस गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकले ढुंगा गिटी,बालुवा उत्खनन्, बिक्री …