पहिरोले पोखरा–३२ मा भान्साकोठामा भत्कियो
पोखरा । अविरल वर्षाका कारण पोखरा–३२ को डाडाँगाउँमा राजन विकको भान्साघर भत्किएको छ ।
शुक्रबारदेखि अविरल परेको वर्षाका कारण विकको जोडिएको भान्साकोठामा पहिरोले क्षति पुर्याएको हो । पहिरोले विकको कच्च्ीघरसँगै जोडिएको भान्साकोठमामा माथिबाट खसेको पहिरो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शुक्रबारदेखि पोखरासहित देशैभर वर्षा भइरहेको छ …