लायन्स क्लव अफ पोखरा तालवाराहीको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन
साउन १२ पोखरा । लायन्स क्लव अफ पोखरा तालवाराहीले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।
डिष्ट्रिक्ट ३२५ आई, क्लष्टर २, रिजन ४ र जोन ७ अन्तर्गतको सो क्लवले शनिबार विहान पोखरा–१८ सेदीबगरमा ‘रक्तदान जीवन दान, जीवनदान महादान’ भन्ने नारासहित रक्तदान कार्यक्रम गरेको थियो …