खाष्टे सहकारीद्वारा अपाङ्गता मैत्री समाजलाई सहयोग
साउन १८ पोखरा । पोखरा २६ स्थित खाष्टे बचत तथा ऋण सहकारी सस्थाले वार्षिकोत्सवको अवसरमा अपाङ्गता मैत्री समाजलाई सहयोग गरेको छ ।
सहकारीले शुक्रबार १४ औं स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै पोखरा २६ वुढिवजारस्थित अपाङ्गता मैत्री समाजमा आवासिय रुपमा बसोबास गर्दै आएका नेत्रहिनहरुका लागि आवश्यक खाद्यन्न सहयोग …