नदीपुरको ऐतिहासिक भवन ढल्यो, निजी स्वार्थमा सञ्चालक समिति
पोखरा । धार्मिक एवं ऐतिहासिक महत्व वोकेको पोखरा ३ नदिपुर स्थित साँस्कृतिक सम्पदा धर्मशीला बुद्ध बिहारको भवन अव तस्बिरमा मात्रा देखिने भएको छ । केही समूहले हालै उक्त भवन भत्काइ दिएको हो । यो भवन नयाँ बनाउने उद्देश्यले भत्काएको जनाए पनि स्थानीयहरुको विरोधकै विच भवन भत्काइएको स्थानीय निरज कायस्थले बताएका …