सुकुम्बासी वस्तीमा कानुनी सचेतना
पोखरा ।
पोखरा १४ चाउथे तल्लो शान्ति टोल विकास संस्थामा आवद्ध सुकुम्बासी बस्तीमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कानुनी सचेतनामा कानुनका विद्यार्थी सविना अधिकारीले भूमि सम्वन्धी संविधानले दिएको अधिकार तथा समग्र विषयमा प्रशिक्षण दिएकी थिइन् । संस्थाकी कर्मचारी रुपा राईले सञ्चालन गरेको तालिम सामूदायिक सेवा …