वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र तत्काल नचाहिने
पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरेको हो ।
प्राकृतिक विपतका कारण परिचयपत्र बनाउन असहज भएको भन्दै तत्कालका लागि सरकारले राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी …