तनहुँ भानुस्थित चन्द्रवती उमाविको उन्नयनमा पूर्व विद्यार्थी जुटे
पोखरा ।
तनहुँ भानु नगरपालिका ७ चुँदी टहुरे पसलस्थित चन्द्रवती उच्च माध्यमिक विद्यालयको उन्नयनमा पूर्व विद्यार्थी जुट्ने भएका छन् ।
आगामी पुस ६ गते शनिबार वार्षिकोत्सव मनाउन विविध कार्यक्रमको तयारी गरेको छ । २०२१ सालमा मदन शर्मा, विजयराज आचार्य, भिमबहादुर अधिकारी, कुलप्रसाद खनाल, बासुदेव ढकाल, मेदिनीप्रसाद शर्मा पण्डित, …