पोखरा यूनाइटेड एकेडेमीमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न
जेठ २९ पोखरा । पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा विभिन्न खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भएको छ । छात्र तर्फको फुटवल खेलमा स्टेप वाई स्टेप बोर्डिङ स्कुलले जित हासिल गरेको छ ।
मंगलबार भएको फाइनल खेलमा स्टेप वाई स्टेपले पोखराकै रतुवा फुटवल क्लवलाई टाईब्रेकरमा ५—४ को …