महोत्तरी गौशाला शाखामा खानेपानी ट्यांकी शिलान्यास
महोत्तरी ।
नेपाल खानेपानी संस्थान गौशाला शाखा कार्यालय अन्तर्गत कार्यक्षेत्रमा ४ सय ५० घनमिटर क्षमताको ओभरहेड पानी ट्यांकी शिलान्यास भएको छ । नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ र शाखा कार्यालयका प्रमुख ईं. राकेश गोइतले संयुक्तरुपमा शिलान्यास गरेका थिए । गौशाला नगरपालिका वडा नं. १० र ११ मा …