सन्तुलित र आदर्श जीवनका लागि ओशो दर्शन
के हो ओशो दर्शन ?
ओशो दर्शन एउटा सन्तुलित आदर्श जीवन हो । यसलाई गृहस्थ सन्यासको रूपमा हेर्ने गरिन्छ । भौतिक जीवनसँगै अध्यात्मिक जीवन पनि जिउन सकिन्छ भन्ने ओशोको मान्यता हो । विश्वभर मानिने गरेका प्रायः सबै धर्ममा, विवाह र यौनलाई सहज रूपमा स्विकारिएको पाइँदैन । तर, ओशो दर्शन …