कुशिरो युवा क्लबद्वारा सम्मान तथा शुभकामना
काठमाडौं ।
कुशिरो युवा क्लब तथा कुशिरो चौर संरक्षण उपभोक्ता समितिद्वारा आर्थिक तथा भौतिक सहयोग गर्नेलाई सम्मान गरेको छ । नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको सभामा वागमती प्रदेश सभा सदस्य रमा आले मगरले सहयोग गर्नेलाई समाजले सधै सम्झने बताईन् । प्रमुख आतिथि रहेकी आलेलाई …