केन्द्रीय सभामा पूणर् सहयोग रहन्छ
विराटनगर, २६ कात्तिक ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति काठमाडौंको केन्द्रीय सभाको तयारी अन्तिम चरणमा पुग्दा नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति विराटनगरले सक्रियता बढाएको छ । संघको कार्यक्रमलाई पूणर् सहयोग गर्ने भन्दै सोमबार बैठक बसेको हो ।
आगामी कात्तिक २९ देखि ३० गतेसम्म हुने …