जानकी माविमा गोमाको अक्षयकोष
पोखरा ।
पढ्नका लागि उमेरले छेक्दैन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौंडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । पोखरा १७ तल्लो विरुवा निवासी उनले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवं विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अध्यक्ष …