वडा नं. २६ मा उद्घोषण र समूह व्यवस्थापन तालिम
लेखनाथ/जेठ २०
पोखरा महानगरपालिका वडा नंं २६ ले महिला तथा आमा समूहका लागि उद्घोषण र समूह व्यवस्थापन तालिम सोमबार देखी शुरु गरेको छ ।
तालिम शुभारंभ गर्दै, पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले महिलाहरुका लागि संचालन गरिएका कार्यक्रमहरु प्रभावकारी हुँदै आएको बताउनु भयो ।
…