डिजिटल अभियानमा होटल प्रतिनिधि समाज
पोखरा ।
होटल प्रतिनिधि समाज कास्कीले २ दिने डिजिटल मार्केटिङ तथा पर्यटन सेवा अभिबृद्धि तालिम सम्पन्न गरेको छ । पोखरामा आन्तरिक तथा वाह्य पर्यटक प्रवेश गर्दादेखि विदाई हुँदासम्मको अवस्थामा सन्तुष्ट बनाउने अभियानमा ६१ भन्दा धेरै व्यवसायीलाई तालिम दिएको होटल प्रतिनिधि समाजले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी …