मेदिनी शर्माको साहित्यिक कृति -पुकार’ लोकार्पण
तनहुँ ।
तनहुँका ८३ वर्षीय मेदिनी शर्मा चुँदेली द्वारा लिखित ॅपुकार’ खण्ड काव्य लोकार्पण गरिएको छ । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी लगायतले कृति लोकार्पण गरेका हुन् । स्थानीय चन्द्रावती मावि तनहुँको साभा हलमा कृति लोकार्पण कार्यक्रममा सहित्यिक व्यक्तित्व शेषमणी आचार्य, ज्येष्ठ नागरिक वासुदेव ढकाल चन्द्रावती माविका प्रअ प्रेमनाथ ढकालले …