बेष्ट अटो क्राफ्टले अटो क्षेत्रको अपेक्षा पुरा गराउँछ’
पोखरा ।
पोखरा पृथ्वीचोक यातायात गल्लीमा एक अटो व्यवसायी कर्मचारीलाई राम्रोसँग हेर है, भोली यो गाडी निकाल्नु पर्छ, गाडी साहुले सेतो रङ लगाउने भनेका छन् भन्दै हतार हतारमा देखिन्छन् । आकासको पानी नपर्दैै भ्याउनु पर्छ भनेका उनले गाडी बनाई सकेपछि सुरक्षित पार्किङमा लैजाने रहेछन् । पोखरा बुद्धचोकमा जन्मेका उनै …