६० वर्ष अघिकी प्रेमिकाले पोष्टकार्ड पठाएपछि हत्या प्रयास
रिसको झोकमा वृद्धाले तकियाले मुख थुनेर आफ्नो वृद्ध पतिलाई मार्ने कोसिस गरेकी थिइन् । निहुँ भने ६० वर्षअघि श्रीमानले डेट गरेको टर्कीकी एक महिलाबाट पोष्ट कार्ड लिएको थियो । पुरुषको शरीरभरि चोटैचोट थियो । दुवै पाखुरा र पेटभरि घाउ नै घाउ थिए । दाँतले टोकेको ठाउँबाट रगत आइरहेको थियो । …