गण्डकी प्रदेश सभा बैठक भदौ २६ गतेका लागि बोलाइयो
भदौ २० पोखरा । गण्डकी प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि बस्ने भएको छ । गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गतेका लागि बोलाइएको हो । गण्डकी प्रदेश सभा सचिवालयले भदौ २६ गतेका लागि बैठक बोलाइएको जनाएको छ । गत असार २६ गते …