रहस्मयी हिममानव यतिसहितको एआई भिडियोमार्फत ‘अभिमन्यु : च्याप्टर–१’ को पब्लिसिटी
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति अलि पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो ।
रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य, जसमा हिमाली क्षेत्रमा सिनेमा हल छैन । त्यसैले चलचित्र हेर्न सहर …