ब्रेकिङ्ग बाउण्ड्रिज छात्र–छात्रा क्रिकेट प्रतियोगिता : सेमिफाइनल समिकरण पुरा
पोखरा
पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा जारी पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियोगिता अन्तर्गत छात्रतर्फ बाराही सेकेण्डरी र कम्युनिटी सेण्टर तथा अम्मरसिंह मावि र त्रिभुवन शान्ती सेकेण्डरी स्कुल सेमिफाइनलमा भिड्ने भएका छन् । त्यस्तै …