पोउवा संघको प्रतिनिधिमण्डल अध्ययन अवलोकन भ्रमणमा
चैत ८ पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन–अवलोकन भ्रमणमा निस्केको छ । अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा रहेको भ्रमण दलमा वरिष्ठ उपाध्यक्ष तथा भ्रमण संयोजक गोकर्ण कार्की, उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी,महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्यहरु प्रभा सुवेदी सुदीप …