स्वर्गद्वारी र पोखराले पर्यट प्रर्वद्धन गर्ने
पोखरा ।
स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले स्वर्गद्वारीबाट पर्यटकलाई पोखरा लैजान र पोखराबाट स्वर्गद्वारी पर्यटक ल्याउन सहकार्य गर्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई बिहीबार स्वर्गद्वारी नगरपालिकामा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले पोखरा भ्रमण वर्ष २०२५ को अबसरमा आफूले र नगरपालिकाका बासिन्दा पोखरा …