रिसको झोकमा वृद्धाले तकियाले मुख थुनेर आफ्नो वृद्ध पतिलाई मार्ने कोसिस गरेकी थिइन् । निहुँ भने ६० वर्षअघि श्रीमानले डेट गरेको टर्कीकी एक महिलाबाट पोष्ट कार्ड लिएको थियो । पुरुषको शरीरभरि चोटैचोट थियो । दुवै पाखुरा र पेटभरि घाउ नै घाउ थिए । दाँतले टोकेको ठाउँबाट रगत आइरहेको थियो । श्रीमानले पुरानी प्रेमिकाले पठाएको पोष्टकार्डको जवाफ पठाउन खोजेपछि बर्था रिसाएकी थिइन् । त्यस्तो हिंस्रक व्यवहार किने गरेको भनेर चाँहि उनले चित्त बुझ्दो जवाफ दिन सकिनन् ।रिसको झोकमा वृद्धाले तकियाले मुख थुनेर आफ्नो वृद्ध पतिलाई मार्ने कोसिस गरेकी थिइन् । निहुँ भने ६० वर्षअघि श्रीमानले डेट गरेको टर्कीकी एक महिलाबाट पोष्ट कार्ड लिएको थियो । पुरुषको शरीरभरि चोटैचोट थियो । दुवै पाखुरा र पेटभरि घाउ नै घाउ थिए । दाँतले टोकेको ठाउँबाट रगत आइरहेको थियो । श्रीमानले पुरानी प्रेमिकाले पठाएको पोष्टकार्डको जवाफ पठाउन खोजेपछि बर्था रिसाएकी थिइन् । त्यस्तो हिंस्रक व्यवहार किने गरेको भनेर चाँहि उनले चित्त बुझ्दो जवाफ दिन सकिनन् ।a
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।