जानकी माविमा गोमाको अक्षयकोष

पोखरा । 
पढ्नका लागि उमेरले छेक्दैन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौंडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । पोखरा १७ तल्लो विरुवा निवासी उनले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवं विपन्न ….

संस्थानलाई आर्थिक रुपमा बलियो बनाउन आवश्यक : महर्जन

पोखरा, १५ असार ।
नेपाल खानेपानी संस्थान इन्जिनियरिङ महाशाखा प्रमुख ई. निरण महर्जनले संस्थानलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने समय आएको बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको ३३ आंै वार्षिकोत्सव तथा राष्ट्रिय धान दिवसको ….

मेदिनी शर्माको साहित्यिक कृति -पुकार’ लोकार्पण

तनहुँ । 

तनहुँका ८३ वर्षीय मेदिनी शर्मा चुँदेली द्वारा लिखित ॅपुकार’ खण्ड काव्य लोकार्पण गरिएको छ । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी लगायतले कृति लोकार्पण गरेका हुन् । स्थानीय चन्द्रावती मावि तनहुँको साभा हलमा कृति लोकार्पण कार्यक्रममा सहित्यिक व्यक्तित्व शेषमणी ….

पोखरा लनर्स एकेडेमीका विद्यार्थीलाई संस्कार गन्तव्य

पोखरा । 
पोखरा लनर्स एकेडेमी स्कुलले धर्म, सस्कृति र परम्परालाई जोगाउने अभियानमा विद्यार्थीलाई सामेल गराउँदै आएको छ । विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीबीच अभियान सञ्चालन गरेको हो । कक्षा १० की छात्रा शुष्मा चौलागाईँ र कक्षा ….

प्रदेश

Target News स्पेसल